एलिना र खेमको ‘कट्टा हान्दिन्छु’ गीतलाई उजुरी

Hamro CinemaHamro CinemaSourceFeb 14, 20241 min read
एलिना र खेमको ‘कट्टा हान्दिन्छु’ गीतलाई उजुरी
गायिका एलिना चौहान र गायक खेम सेन्चुरीको स्वर समावेश ‘कट्टा हान्दिन्छु’ गीत विवाद प्रतिलिपि रजिष्टार कार्यालय पुगेको छ। करिब तीन साताअघि सार्वजनिक भएको यो गीतलाई गायक विश्वराम कार्कीले गीत विवाद प्रतिलिपि रजिष्टार कार्यालय पुगेर उजुरी गरेका छन् । उनले आफ्नो पुरानो गीतबाट चोरी भएको दाबी गर्दै उजुरी दर्ता गराएको हो । प्राप्त निवेदनमा यस्तो उल्लेख […]