दक्षिण एसियाली चलचित्र महोत्सवमा लक्ष्मणको ‘सतीदेवी’ सर्वोत्कृष्ट

MnM NepalMnM NepalSourceFeb 14, 20241 min read
दक्षिण एसियाली चलचित्र महोत्सवमा लक्ष्मणको ‘सतीदेवी’ सर्वोत्कृष्ट
दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतिदेवी’ले जितेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको महोत्सवमा सोमबार लक्ष्मण सुवेदी निर्देशीत ‘सतीदेवी’ चलचित्र सर्वोत्कृष्ट घोषित भएको हो । सतिदेवी´ ले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार जितेको छ । यसैगरी, यही चलचित्रबाट निर्देशक […]