राष्ट्रियता र स्वाधीनताको विषयमा ‘काँडेतार’को ट्रेलर

eHimalaya TimeseHimalaya TimesSourceFeb 13, 20241 min read
राष्ट्रियता र स्वाधीनताको विषयमा ‘काँडेतार’को ट्रेलर
काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा सीमा रक्षाको विषय समेटिएको छ । राष्ट्रियता र स्वाधीनताको विषयमा ट्रलेर केन्द्रित छ । नेपालको सीमा भारतले मिचिरहेको अवस्थामा यसलाई रोक्न सीमामा काँडेतार लगाउनुपर्ने चलचित्रले वकालत गरेको छ । अभिनेता नबल खड्काको निर्देशन […]