एआई प्रविधिमा ‘तिमी जे बन उदाहरण बन’ गीत सार्वजनिक

KoribatiKoribatiSourceFeb 13, 20241 min read
एआई प्रविधिमा ‘तिमी जे बन उदाहरण बन’ गीत सार्वजनिक

बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा प्रमोद खरेल र डा. त्रिशाला गुरुङको स्वर, मनोज खड्काको शब्द र कल्याण सिंहको संगीत छ । गीतको भिडियोको सम्पूणर् काम आर्टिफिसियल इन्टेलिजेन्स(एआई) प्रविधिमा निर्माण गरिएको छ […]

The post एआई प्रविधिमा ‘तिमी जे बन उदाहरण बन’ गीत सार्वजनिक appeared first on Koribati.com.