यस्तो बन्यो नवलको ‘काँडेतार’ ट्रेलर

Thulo PardaThulo PardaSourceFeb 13, 20241 min read
यस्तो बन्यो नवलको ‘काँडेतार’ ट्रेलर
आगामी फागुन २५ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा पत्रकार सम्मेलको आयोजना गर्दै एक्सन प्रधान ट्रेलर सार्वजनिक गरिएको हो । राष्ट्रिय भावनामा आधारित चलचित्रको ट्रेलरमा भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु पेश गरिएको छ । यसअघि देशभरका विभिन्न […]