‘काँडेतार’को ट्रेलर सार्वजनिक

Ranga KhabarRanga KhabarSourceFeb 13, 20241 min read
‘काँडेतार’को ट्रेलर सार्वजनिक
रंगखबर, काठमाडौँ: यहि फागुन २५ गतेबाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ। ‘जनयुद्ध दिवस’को अवसर पारेर निर्माता तथा निर्देशक नवल खड्काले फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्। नवल खड्काको मुख्य भूमिका राजेको फिल्मले सीमा अतिक्रमणको मुद्दा उठाएको छ । अंग्रेजी टाइटल ‘बार्ब्ड वायर’ राखिएको फिल्मलाई सामना फिल्म्स प्रालिको ब्यानरमा मकिको राई, अञ्जु केसी, नादिया […]