‘दयारानी’को नयाँ गीत ‘लाइदेउ छपक्कै’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceFeb 13, 20241 min read
‘दयारानी’को नयाँ गीत ‘लाइदेउ छपक्कै’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं – गत माघ २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘दयारानी’को नयाँ गीत ‘लाइदेउ छपक्कै’ सार्वजनिक गरिएको छ । बक्सअफिसमा राम्रो व्यापार गरिरहेको सिनेमाको सार्वजनिक गीतमा बिनोद बानियाँको संगीत तथा मन क्षेत्रीको शब्द रचना अनि संगीतकार बानियाँ र मेलिना राईको स्वर सुन्न सकिन्छ । सिनेमाको सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई, विजय बराल र […]