निश्चल बस्नेत र स्वस्तिमा खड्काको नयाँ चलचित्र ‘बेहुली फ्रम मेघौली’ २०८१ को दशैँमा रिलिज हुने भएको छ। निश्चल र स्वस्तिमाको निर्माण रहने चलचित्र र वितरक कम्पनी डिसीएन बीच चलचित्रलाई दशैंमा रिलिज गर्ने सम्झौता भएको छ। शंकर पाण्डे र फिरोज खड्का चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्। साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन […]
दशैँमा निश्चल र स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’


