राष्ट्रप्रेमले भरिएको ‘कांडेतार’ ट्रेलर, सरकार खोज्दै कार्यक्रममा आक्रोशित नवल

MnM NepalMnM NepalSourceFeb 13, 20241 min read
राष्ट्रप्रेमले भरिएको ‘कांडेतार’ ट्रेलर, सरकार खोज्दै कार्यक्रममा आक्रोशित नवल
नवल खड्काको निर्देशनमा तयार भएको चलचित्र ‘काँडेतार’ को ट्रेलर सार्वजनिक भएको छ। ‘जनयुद्ध दिवस’ को अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरले सीमा अतिक्रमणको कथा उठान गरेको छ । नवल खड्काको एक्सन र राष्ट्रप्रेमको वरपरी घुमेको ट्रेलर रिलिज कार्यक्रममा खड्का भने आक्रोशित देखिए । माओवादी निकट मानिने खड्का सरकार कहा छ भन्दै प्रश्न गरिरहेका थिए। जनकपुर र […]