चक्र बम र अक्सना आचार्य फिचर्ड ‘मेरी सुवा’

Hamro CinemaHamro CinemaSourceFeb 13, 20241 min read
चक्र बम र अक्सना आचार्य फिचर्ड ‘मेरी सुवा’
चक्र बम र अक्सना आचार्य फिचर्ड ‘मेरी सुवा’ बोलको गीत रिलिज भएको छ । सार्वजनिक गायिका अनु चौधरी र गायक महेन्द्र विश्वकर्माको स्वरमा समावेश गीतमा जेडीको शब्द तथा संगीत छ । साथै जेडी र सृजना कोइरालको पनि भिडियोमा अभिनय रहेको यो गीतको भिडियोलाई पवन घिमिरेले खिचेको हो भने विकास प्रसाईंले सम्पादन गरेका हुन् ।