इन्दिरा जोशीको भ्यालेन्टाइन उपहार ‘क्यारी भेटुम’

Hamro CinemaHamro CinemaSourceFeb 13, 20241 min read
इन्दिरा जोशीको भ्यालेन्टाइन उपहार ‘क्यारी भेटुम’
प्रेमिल मनहरुको सेलिब्रेसनको समय भ्यालेन्टाइन सप्ताह चलिरहेको छ। प्रेम साट्ने यो समयमा प्रेमिल गीतहरु सार्वजनिक हुने क्रम बढ्दो रहन्छ। यहि बीचमा गायिका इन्दिरा जोशीको भ्यालेन्टाइन स्पेशल गीत सार्वजनिक भएको छ। ‘क्यारी भेटुम’ बोलको गीतमा इन्दिरालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन्।  गीतमा राजनराजको संगीत रहेको गीतमा राजेन्द्र थापाको शब्द छ। रोमान्टिक अनि रमाइलो […]