टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको टिकटकमा अहिले एउटा भिडियो भाइरल भएको छ । उक्त भिडियो भाइरल भएपछि मिस पबी र विष्णुको प्रेम रहेको चर्चा समेत सामाजिक संजालमा भैरहेको छ। धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ताले यि दुई जोडीयो उक्त भिडियो सेयर गर्दै प्रेम सम्बन्ध रहेको खुलासा गरेका छन् । एलिना […]
बिष्णुसँगको टिकटक भाइरल भएपछी मिस पबीको प्रष्टीकरण


