वक्सअफिसमा ‘दयारानी’ बन्यो बलियो, वितरक भन्छन्- सिनेमाले कमायो १.२५ करोड

The Cinema TimesThe Cinema TimesSourceFeb 13, 20241 min read
वक्सअफिसमा ‘दयारानी’ बन्यो बलियो, वितरक भन्छन्- सिनेमाले कमायो १.२५ करोड
द सिनेमा टाइम्स, काठमाडौं ।नेपाली वक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाई ‘दयारानी‘ले राहत दिएको छ।शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको सिनेमाले नेपाली वक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ। सिनेमाका वितरक प्रचण्डमान श्रेष्ठले तीन दिनमा देशभर सिनेमाले १ करोड २५ लाखको कारोबार गरेको जानकारी दिएका छन् । ‘दिमाग खराब‘ रिलिज भएयता नेपाली सिनेमा व्यापार गर्न असफल भइरहेका थिए। प्रचण्डमानले माओत्से […]