‘मायाको धुन’मा रंगिए श्रद्धा र सुरेश (भिडियो)

Ramailo ChaRamailo ChaSourceFeb 12, 20241 min read
‘मायाको धुन’मा रंगिए श्रद्धा र सुरेश (भिडियो)
प्रेम दिवसको अवसर पारेर प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक गरिएको छ । यो गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । भिडियोमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ । भिडियो : सार्वजनिक गीतको भिडियोमा मोडलद्वाय श्रद्धा क्षेत्री र सुरेश कोहलीको अभिनय छ । भिडियोमा ओम प्रसाँइको छायांकन तथा सम्पादन छ । […]