प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक

Ranga KhabarRanga KhabarSourceFeb 12, 20241 min read
प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक
रंगखबर, काठमाडौँ: प्रेम दिवसको अवसर पारेर प्रेम भाव बोकेको गीत ‘मायाको रंगहरु’ सार्वजनिक गरिएको छ । यो गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । भिडियोमा राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा नायिका श्रद्धा क्षेत्री र मोडल सुरेश कोहलीको अभिनय छ । भिडियोमा ओम प्रसाँइको छायांकन तथा सम्पादन छ […]