अमेरिकामा गरिँदै ‘तेल भिसा’को अडिसन

Thulo PardaThulo PardaSourceFeb 12, 20241 min read
अमेरिकामा गरिँदै ‘तेल भिसा’को अडिसन
शंकर घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्र ‘तेल भिसा’मा अभिनय गर्ने केही कलाकारका लागि अडिसनको आह्वान गरिएको छ । चलचित्रको मुख्य भूमिकामा यसअघि नै विपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । चैतको दोस्रो साता अर्थात् अप्रिल १ तारिखबाट अमेरिकाको मेरिल्याण्ड राज्यमा छायांकन गरिने चलचित्रका लागि विभिन्न भूमिकामा अभिनय […]