एकदिवसीय क्रिकेट : नेपालले दुई सय ३३ रनको लक्ष्य पायो

Hamro CinemaHamro CinemaSourceFeb 12, 20241 min read
एकदिवसीय क्रिकेट : नेपालले दुई सय ३३ रनको लक्ष्य पायो
काठमाडौँ । क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले जितका लागि दुई सय ३३ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल बनायो । क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । […]