फरक भूमिका गर्ने उपासनाको चाहना

Hamro CinemaHamro CinemaSourceFeb 12, 20241 min read
फरक भूमिका गर्ने उपासनाको चाहना
चलचित्र ‘क्याप्टेन’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका उपासना सिंह ठकुरीले अब आफूलाई केही फरक भूमिका गर्नुपर्छ भन्ने लागेको बताएकी छिन् । चलचित्र ‘हात्तीछाप’को प्रचारमा रहेकी उपासनाले मिडिया कुराकानीमा भनिन्–‘मलाई पनि अब केही फरक भूमिकामा काम गर्नुपर्छ भन्ने लाग्न थालेको छ । उनले भनिन्।, उपासनाले आफूले फरक भूमिका गर्न चाहे पनि स्क्रिप्ट भने उस्तै […]