‘रङ्गेली’ मा अर्पणको भगवान दादा लूक सार्वजनिक

KalakarmiKalakarmiSourceNov 28, 20231 min read
‘रङ्गेली’ मा अर्पणको भगवान दादा लूक सार्वजनिक
काठमाडौं– नयाँ नेपाली फिल्म ‘रङ्गेली’ को नयाँ क्यारेक्टर पोस्टरमा अभिनेता अर्पण थापाको ‘भगवान दादा’ लूक सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता थापाको पात्रलाई भगवान दादा को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो । ‘रङ्गेली’मा थापाले जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको ‘रङ्गेली’मा अर्पण, दयाहाङ र मिरुनाको साथमा प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यो फिल्म आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुँदैछ । यो ...