रङ्गेलीको दुल्हा दुल्हन

Chitra LaharChitra LaharSourceFeb 12, 20241 min read
रङ्गेलीको दुल्हा दुल्हन

काठमाडौं।फागुन २५ गते रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ रिलिज भएको छ । विवाह गीतको रूपमा तयार पारिएको यसमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको सङ्गीत रहेको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको साङ्गीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय […]

The post रङ्गेलीको दुल्हा दुल्हन appeared first on CHITRALAHAR.COM.