किरण र दीपाश्रीको ‘सिम्पल सिम्पल कान्छी-२’रिलिज

Hamro CinemaHamro CinemaSourceFeb 12, 20241 min read
किरण र दीपाश्रीको ‘सिम्पल सिम्पल कान्छी-२’रिलिज
करिब आज भन्दा डेड दसक अगाडि निर्माण भएको चलचित्र ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो सिक्वेल सार्वजनिक भएको छ। आजको दिनमा पनि उत्तिकै चर्चामा रहेको ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो सिक्वेल ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडियोमा किरण केसी ‘रातामकै’, दीपाश्री निरौला, बाल कलाकारहरु रियान खड्का र प्रनिता रोकाया फिचर्ड […]