तेल भिसाको अडिसन आह्वान

News FilmyNews FilmySourceFeb 12, 20241 min read
तेल भिसाको अडिसन आह्वान
काठमाण्डौँ । बिपिन कार्की , गौरी मल्ल, ऋचा घिमिरे , बर्षा राउत , बुद्धि तामाङ्ग लगायतका लोकप्रिय कलाकारहरुलाई लिएर बनाउँन लागिएको फिल्म तेल भिसाको लागि कलाकारहरुको अडिसन आह्वान गरिएको छ । शंकर घिमिरेको निर्देशनमा चैत्रको दोश्रो हप्ता देखि देखि अमेरिकाको मेरिल्याण्ड राज्य बाट छायांकनमा जाने यस फिल्ममा मुख्य कलाकारको लाइन अप सकिएता पनि अमेरिका तर्फको …