वालिङ महोत्सवमा दुर्गेश थापामाथि जुत्ता प्रहार

Hamro CinemaHamro CinemaSourceFeb 12, 20241 min read
वालिङ महोत्सवमा दुर्गेश थापामाथि जुत्ता प्रहार
गायक तथा मोडल दुर्गेश थापामाथि स्याङ्जामा आयोजित वालिङ महोत्सवमा शनिबार जुत्ता प्रहार भएको छ। शनिबार राति महोत्सवमा प्रस्तुति दिइरहेको बेला एक युवकले गायक थापालाई जुत्ता प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पवलसिंह लामाले जानकारी दिए । प्रहरी प्रवक्ता लामाका अनुसार ति युवकलाई जुत्ता प्रहारपछी नियन्त्रणमा लिएको थियो। आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएका युवक […]