हरर कमेडी फिल्म ‘स्त्री २’मा वरुणको प्रवेश

Hamro CinemaHamro CinemaSourceFeb 12, 20241 min read
हरर कमेडी फिल्म ‘स्त्री २’मा वरुणको प्रवेश
आफ्नो बहुप्रतिक्षित फिल्म ‘भीडी १८’ को कारण चर्चामा रहेका बलिउड अभिनेता वरुण धवन ‘स्त्री २’मा प्रवेश गरेका छन्। बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै श्रद्धा कपूर र राजकुमार रावको हरर कमेडी फिल्म ‘स्त्री २’मा प्रवेश गरेका हुन् । फिल्ममा अभिनेताको क्यामियो रोल हुनेछ र उनले त्यसको लागि सुटिङ पनि गरेका छन् । वरुण धवनले ‘स्त्री २’ […]