पशुपति शर्माको ‘सोच्दा सोच्दै गयो जिन्दगी’ रिलिज

SurcinemaSurcinemaSourceFeb 11, 20241 min read
पशुपति शर्माको ‘सोच्दा सोच्दै गयो जिन्दगी’ रिलिज

काठमाडौं : लोकप्रिय गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। शुक्रबार उनले ‘सोच्दा सोच्दै गयो जिन्दगी’ बोलको गीत आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन्। गीतमा पशुपति कै शब्द, संगीत अनि स्वर रहेको छ। उसो त पशुपतिले प्रायः आफूले गाउने गीतको शब्द अनि संगीत आफैं बनाउने गर्छन्। यो गीतमा पशुपतिले जीवनको पीडा प्रस्तुत गरेका छन्। …

पशुपति शर्माको ‘सोच्दा सोच्दै गयो जिन्दगी’ रिलिज Read More »

The post पशुपति शर्माको ‘सोच्दा सोच्दै गयो जिन्दगी’ रिलिज first appeared on Sur Cinema.