पाँचथरमा ‘मनसरा’को ‘इन्डक्ल्याप’

Hamro CinemaHamro CinemaSourceFeb 11, 20241 min read
पाँचथरमा ‘मनसरा’को ‘इन्डक्ल्याप’
पुष २१ गतेदेखि छायांकन थालिएको सोसल-ड्रामा चलचित्र ‘मनसरा’को छायांकन सकिएको छ। निर्देशक उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा भएको थियो । पाँचथरमा दयाहाङ राई र मिरुना मगरको केही दृश्य खिच्दै चलचित्रको ‘इन्डक्ल्याप’ गरिएको हो । नयाँ वर्ष २०८१ सालको वैशाख २१ गते प्रदर्शन गरिने चलचित्रमा निर्देशक सुब्बाकै लेखन छ। विष्णुकुमार लिम्बू, […]