‘दयारानी’को उत्साहजनक व्यापार

Hamro CinemaHamro CinemaSourceFeb 11, 20241 min read
‘दयारानी’को उत्साहजनक व्यापार
शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘दयारानी’को व्यापार उत्साहजनक रहेको छ। माओत्से गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको यसको निर्माणपक्षले बताएका छन् । चलचित्रले विशेषगरि, मोफसलका केही शहरमा राम्रो कमाई गरेको देखिएको छ । पोखरामा भने यो चलचित्रको व्यापार उच्च छ । गुरुङ संस्कृतिको कथामा निर्माण भएको र माओत्से […]