सुष्माले अष्ट्रेलियाबाटै गरिन् ‘उपहार’को डबिङ

Thulo PardaThulo PardaSourceFeb 11, 20241 min read
सुष्माले अष्ट्रेलियाबाटै गरिन् ‘उपहार’को डबिङ
एक कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट चलचित्र ‘उपहार’को डबिङ गरेकी छिन् । आगामी फागुन २५ बाट रिलिज हुने चलचित्रमा विशेष भूमिकामा अभिनय गरेकी उनले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् । अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार, सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन् । डबिङको दृश्यमा उनी रिसाएको […]