फिट अनि व्यस्त प्रियंका कार्की (फोटोफिचर)

MnM NepalMnM NepalSourceFeb 11, 20241 min read
फिट अनि व्यस्त प्रियंका कार्की (फोटोफिचर)
अभिनेत्री प्रियंका कार्कीको पछिल्लो समयको व्यस्तता निकै लोभलाग्दो रहेको छ। प्रेग्नेन्सीपछिको कमब्याकलाई प्रियंकाले निकै व्यस्त बनाउदैछिन्। उनले दुई रियालिटी शो सम्पन्न गरिसकेकी छिन्। मुन्द्रेको कमेडी क्लबमा उनी व्यस्त रहेकी छिन्। यो बीचमा म्युजिक भिडियो र ब्राण्डसंगको काममा पनि उनको व्यस्तता आकर्षक रहेको छ । उनी साम्तेन भुटियासंग एक छोटो चलचित्रमा काम गर्दैछिन्। यो लगत्तै उनी […]