सौगात र मलिका स्टारर ‘अगस्त्य’ गीत रिलिज

Filmy NepalFilmy NepalSourceFeb 10, 20241 min read
सौगात र मलिका स्टारर ‘अगस्त्य’ गीत रिलिज
काठमाडौं । फागुन १८ गते रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । एसडी योगीको संगीत र मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द, रिकेश गुरुङ संगीत निर्माता रहेका छन् । गीतमा फिल्मका प्रमुख कलाकार […]