‘दयारानी’ को अकुपेन्सी ८० प्रतिशतमाथि, शो थपिदै

MnM NepalMnM NepalSourceFeb 11, 20241 min read
‘दयारानी’ को अकुपेन्सी ८० प्रतिशतमाथि, शो थपिदै
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘दयारानी’ ले शुक्रबार दिउँसो र शनिबारबाट अकुपेन्सी बढाएको छ। चलचित्रले विशेषगरी मोफसलका हलहरुमा ८० प्रतिशतमाथिको अकुपेन्सी गरिरहेको छ । चलचित्रका वितरक प्रचण्डमान श्रेष्ठले मोफसलका हलहरुमा बिहानैदेखि उत्साहजनक अकुपेन्सी देखिएको बताए । ‘पोखरा, बुटवल तथा दमकमा बिहानीका शो देखिनै अकुपेन्सी धेरै राम्रो छ। धरानमा शो थपिएको छ भने इटहरीमा चलचित्रले राम्रो गरिरहेको […]