दर्शक भेट्न शनिबार बुद्धि र उपासना, दर्शकले गरे सिक्वेलको डिमाण्ड

MnM NepalMnM NepalSourceFeb 11, 20241 min read
दर्शक भेट्न शनिबार बुद्धि र उपासना, दर्शकले गरे सिक्वेलको डिमाण्ड
सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘हात्तीछाप’ ले शुक्रबार र शनिबार घरेलु बक्स अफिसमा सुखद सुरुवात गरेको छ। बिशेष गरि शनिबार चलचित्रको कमाई सुखद रहेको र आगामी दिनमा व्यापारको यो ट्रेन्ड स्थिर रहनेमा वितरक रोहित कट्टेल विश्वस्त देखिएका छन्। चलचित्रको प्रतिक्रिया लिन र दर्शक भेट्न अभिनेत्री उपासना सिंह ठकुरी र बुद्धि तामाङ्ग शनिबार हलमा पुगेका […]