अभिनेत्री केकी अधिकारीले २ बर्ष अगाडी प्रेमी रोहित तिवारीसंग विवाह गरिन्। सप्राईज विवाह गरेकी केकीलाई यतिबेला बच्चाको प्रश्न बारम्बार आउने गरेको छ। विवाह नहुन्जेल विवाहको प्रश्न र त्यो पछि बच्चाको मनोरन्जन दुनियाँमा यी प्रश्नहरु बारम्बार आउने गर्दछन्। बिहिबार चलचित्र ‘दयारानी’ को प्रिमियरमा अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी दुवै पुगेका थिए। मिडियाले सर्वाधिक खोज्ने अभिनेत्रीमा […]
केकीलाई बच्चाको प्रश्नले हैरानी, प्रियंकाले दिईन् यस्तो सलाल्ह


