करिब २ बर्ष अगाडि प्रेमी रोहित तिवारीसँग बिवाहा बन्धनमा बाधिएकि नायिका हुन् केकी अधिकारी । उनलाई आजभोलि धेरै जसो चलचित्रका कार्यक्रमहरुमा एउटा प्रश्न सोधिने गरिएको छ । कि सन्तान कहिले जन्माउने ? उनि यो प्रश्नले हैरान छिन् । यिनै प्रश्नका कारण निकै हैरानी खेपिरहेकि केकीले भने यी प्रश्नहरूलाई विभिन्न शैलीका जवाफ दिएर टारिरहेकी छिन् । […]
सन्तान जन्माउने विषयमा नायिका केकीको जवाफ


