मलिका महतको मायामा सौगात मल्ल

MnM NepalMnM NepalSourceFeb 10, 20241 min read
मलिका महतको मायामा सौगात मल्ल
फागुन १८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘अगस्त्य’ को चर्चा पोष्टर र टीजर रिलिज देखि नै भैरहेको छ। पात्रहरुको मिहेनत र एक्सन ड्रामा चलचित्र प्रतिक्षित बनिरहेको छ। यहि बीचमा निर्माण टिमले चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरेको छ। प्रणय महिना चलिरहेको बेला निर्माण टिमले सौगात मल्ल र मलिका महत फिचर रहेको रोमान्टिक गीत सार्वजनिक गरेको हो। […]