‘बलिदान’मा विराजको माग, नेपाली सिनेमाले भोजपुरी दर्शक तान्ने मौका

The Cinema TimesThe Cinema TimesSourceNov 26, 20231 min read
‘बलिदान’मा विराजको माग, नेपाली सिनेमाले भोजपुरी दर्शक तान्ने मौका
द सिनेमा टाइम्स, काठमाडौं – बिग बजेट सिनेमाका लागि परिचित निर्माता सन्तोष सेनले लक्ष्मी पूजाको दिन आफ्नो ‘प्रेम गीत-३’ पछिको मेगा ड्रिमप्रोजेक्ट ‘बलिदान’को टिजर सार्वजनिक गरे। सिनेमाका प्रमूख कलाकारहरु फाइनल गर्ने क्रममै टिजर रिलिज भएपछि नेपाली सिनेमाका फ्यानहरुले ‘बलिदान’ विभिन्न कलाकारहरु हुनुपर्ने भन्दै अभियान जस्तो नै चलाए। उनीहरुले सिनेमामा सौगात मल्ल, विराज भट्ट, निखिल उप्रेती, […]