काठमाडौं- २०५२ साल देखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज् प्रा.लि चावहिल, काठमाण्डौं, २०८० साल फाल्गनु १ गतेदेखि बन्द हुने भएको छ ।
मूभिजका प्रवन्ध निर्देशक निरक पौडेलको शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै यो कुराको जानकारी दिएका हुन् ।
‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा चलचित्र निर्माण, प्रर्दशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा ब्यक्त गर्न सकिन्न नै, पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘आजसम्म यहाँहरु ...
गोपी कृष्ण मुभिज फागुन १ गतेदेखि बन्द हुने


