द सिनेमा टाइम्स, काठमाडौं । नेपाल ग्रामीण सिनेमा महोत्सवको पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ । सोमबार एक विज्ञप्ती मार्फत् सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित सिनेमा दर्ता आह्वान गरिएको हो । महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी छोटा सिनेमा, डकुमेन्ट्री, फिचर सिनेमा तथा […]
बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’का लागि सिनेमा दर्ता आह्वान


