हिन्दी सिनेमा ‘रिमझिम गिरे सावन’को मुख्य भूमिकामा वर्षा राउत अनुबन्धित

The Cinema TimesThe Cinema TimesSourceJan 12, 20261 min read
हिन्दी सिनेमा ‘रिमझिम गिरे सावन’को मुख्य भूमिकामा वर्षा राउत अनुबन्धित
द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमाकी लोकप्रिय अभिनेत्री वर्षा राउतले हिन्दी सिनेमामा डेब्यु गर्ने भएकी छिन् । केही दिन अघि उनले काठमाडौंमा हिन्दी फिचर सिनेमा ‘रिमझिम गिरे सावन’मा मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् । व्यावसायिक सफल सिनेमा ‘नाइँ नभन्नु ल ४’बाट अभिनय यात्रा सुरु गरेकी वर्षाले नेपाली रजतपटमा बलियो पकड जमाएकी छन् । यो […]