‘एक्लो’को कमाई ४३ लाख, ‘झरीपछिको इन्द्रेणी’, ‘परान’ र ‘मुगलान’को कति ?

The Cinema TimesThe Cinema TimesSourceJan 12, 20261 min read
‘एक्लो’को कमाई ४३ लाख, ‘झरीपछिको इन्द्रेणी’, ‘परान’ र ‘मुगलान’को कति ?
द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली तथा विदेशी सिनेमाको नियमित बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । आज सोमबार गत शनिबार राती ११ः५९ सम्म नेपाली हलमा चलेका सिनेमाको रिर्पो सार्वजनिक गरिएको हो । जसमा प्रदीप खड्काको ‘एक्लो’, अर्जुन घिमिरे पाँडे निर्देशित ‘झरीपछिको इन्द्रेणी’ दीपक आचार्यको परान र आशिष ढकाल निर्देशित ‘मुगलान’ छन् । […]