प्रदीप खड्का अभिनीत फिल्म ‘एक्लो’ ले कति कमायो?

Himal KhabarHimal KhabarSourceJan 12, 20261 min read
प्रदीप खड्का अभिनीत फिल्म ‘एक्लो’ ले कति कमायो?
काठमाडौँ- फिल्म ‘एक्लो’ पुस १७ देखि हलमा प्रदर्शन भइरहेको छ। यसैबीच चलचित्र विकास बोर्डले सोमबार हलमा प्रदर्शनरत फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। विवरणअनुसार फिल्मले १० दिनमा ४३ लाख २५ हजार ४ सय ९८ रुपैयाँ कमाउन सफल भएको छ। फिल्मको १३ हजार ११ वटा टिकट बिक्री भएको छ।  साइन्स-फिक्सनमा आधारित फिल्म फिल्मका लेखक तथा […]