काठमाडौँ- स्मारिका ढकालको डेब्यु फिल्म ‘मुगलान’ पुस १० देखि हलमा प्रदर्शन भइरहेको छ। यसैबीच चलचित्र विकास बोर्डले सोमबार हलमा प्रदर्शनरत फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। विवरणअनुसार फिल्मले ६३ लाख १९ हजार ४४ रुपैयाँ कमाएको विवरणमा उल्लेख छ। जसअनुसार फिल्मको २४ सय टिकट बिक्री भएको छ। स्मारिकासहित फिल्ममा प्रभात पाल रामचन्द्र अधिकारी, दिनेश डिसी, […]
स्मारिका ढकालको डेब्यु फिल्मको कमाइ ६३ लाख नाघ्यो


