काठमाडौँ- दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ कात्तिक १४ देखि हलमा प्रदर्शनरत छ। फिल्मले प्रदर्शनको ५१ दिन पनि मनाइसकेको छ। परदेशिएका सन्तान र बाआमाको कथामा बनेको फिल्मलाई दर्शकले निकै रुचाएका छन्। यसैबीच फिल्मले मंसिर अन्तिम सातासम्म नै १७ करोडमाथि व्यापार गरिसकेको थियो। पुसको अन्तिम सातासम्म आइपुग्दा फिल्मले थप ७४ लाख कमाउन सफल भएको छ। प्रत्येक […]
१८ करोड कमाउने दौडमा फिल्म ‘परान’, अहिलेसम्म कति टिकट बिक्री भयो?


