हिन्दी चलचित्रमा डेब्यू गर्दै वर्षा राउत

Filmy NepalFilmy NepalSourceJan 12, 20261 min read
हिन्दी चलचित्रमा डेब्यू गर्दै वर्षा राउत
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने भएकी छिन्। हालै काठमाडौंमा उनले हिन्दी फिचर चलचित्र ‘रिमझिम गिरे सावन’मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता गरेकी छन्। सन् २०१६ को व्यावसायिक रूपमा सफल चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी वर्षाले ‘छक्का पन्जा’, ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘दाल […]