‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१औं दिन

eHimalaya TimeseHimalaya TimesSourceJan 11, 20261 min read
‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१औं दिन
काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औं दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भारतभर चालीसवटा हलमा रिलिज भएको यो चलचित्र विभिन्न शहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको छ । ५१ दिनसम्म लगातार प्रदर्शनमा रहेका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आइएनओएक्स