काठमाडौं – शनिवार आयोजित एक समारोहकाबीच नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ को औपचारिक शुभारम्भ गरिएको छ। सञ्चारमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यसको उद्घाटन गरे। जापानमा नेपाली चलचित्र रिलिज गर्दै आएका उज्ज्वल गुरागाईँको नेतृत्वमा रहेको यो ओटीटीको लागत ६ करोड दाबी गरिएको छ। यस प्लेटफर्ममा आगामी फेब्रुअरी १ देखि नेपाली […]
नेपालमा नयाँ ओटीटी ‘युएनए डिजिटल’ सञ्चालन हुने


