प्रशान्त तामाङको अचानक निधन कसरी भयो?

Thulo PardaThulo PardaSourceJan 11, 20261 min read
प्रशान्त तामाङको अचानक निधन कसरी भयो?
काठमाडौं – एक समय नेपाली र भारतीय साङ्गीतिक आकाशमा अत्यन्तै चम्किएको नाम प्रशान्त तामाङको ४२ वर्षको अल्पायुमै निधन भएको खबरले नेपाल र भारतीय सङ्गीत तथा चलचित्र प्रेमीमाझ पीडा भयो। दार्जिलिङमा जन्मिएका नेपाली मूलका उनी इन्डियन आइडल सिजन–३ का विजेता थिए। उनलाई विजयी बनाउन नेपालबाट समेत व्यापक भोट गरिएको थियो। सन् २००७ मा आफ्नो जादुमय स्वर, […]