माघमा ९ फिल्म प्रदर्शनको तयारी , कस्तो होला व्यापार ?

News FilmyNews FilmySourceJan 11, 20261 min read
माघमा ९ फिल्म प्रदर्शनको तयारी , कस्तो होला व्यापार ?
काठमाडौं । चिसो मौसम भए पनि नेपाली फिल्मको बजार माघ महिनामा तातिने देखिएको छ। यो महिना साना र ठूला बजेटका गरी ९ वटा नेपाली फिल्म देशभर प्रदर्शनमा आउने पक्का भएको छ। वितरक र हल सञ्चालकहरूका अनुसार माघमा दर्शकले सामाजिक, एक्सन, कमेडी, थ्रिलर र प्रेमकथासम्मका विविध विधाका फिल्म हेर्न पाउनेछन्। माघ १ गते: तीन फिल्मको भिडन्त …