‘मिरमिरे’ प्यासनले हेर्ने सिनेमा हो : दयाहाङ राई

The Cinema TimesThe Cinema TimesSourceJan 11, 20261 min read
‘मिरमिरे’ प्यासनले हेर्ने सिनेमा हो : दयाहाङ राई
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईले सिनेमा ‘मिरमिरे’ बुवाले सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथामा आधारित सिनेमा भएको बताए । छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुवाले देखाएको खुसी सिनेमाको पर्दामा पस्किएको छ । यो इमोसनलाई पात्रको मनोभावनाबाट कसरी देखाउन सकिन्छ भन्नेमा आफू केन्द्रित रहेको सुनाउँछन् । झट्ट हेर्दा बाबु र छोरीको कथा देखिए पनि […]