फिल्म ‘कुमारी’को विशाल प्रवर्द्धन: धरानको ८ तल्ले भवनमा नेपालकै ठुलो पोस्टर

News FilmyNews FilmySourceJan 11, 20261 min read
फिल्म  ‘कुमारी’को विशाल प्रवर्द्धन: धरानको ८ तल्ले भवनमा नेपालकै ठुलो पोस्टर
काठमाडौं । आगामी माघ २३ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘कुमारी’ ले प्रवर्द्धनका लागि नेपालमै अहिलेसम्मकै सबैभन्दा ठुलो पोस्टर सार्वजनिक गरेको छ। धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै छोपिने गरी फिल्मको होर्डिङ बोर्ड राखिएको हो। ४० बाई ८० फिट (३२०० स्क्वायर फिट) क्षेत्रफलको उक्त पोस्टर छपाइमै करिब ८० हजार रुपैयाँ खर्च भएको …